देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : राजेश अहिराज

काठमाडौँ– प्रदेश-२ प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् । पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । ‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक राेक्न राष्ट्रपतिलाई नागरिक समाजको अनुरोध

काठमाडाैं : नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।आज शीतलनिवासमा अनुरोध पत्रसहित पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक देशका लागि हितकर नभएको भन्दै यसकाे प्रमाणीकरण रोक्न अनुरोध गरेका हुन्।राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंग

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख झालाई पदमुक्त, मिश्रलाई नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई हटाएर महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन्।

प्रदेश २ मा प्रमुख हेरफेर– झा पदमुक्त, मिश्र नियुक्त

प्रदेश २ का प्रमुख राजेश अहिराज झा पदमुक्त भएका छन् । झालाई हटाएर उक्त स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ । सोमवारको क्याबिनेट बैठकले झालाई हटाउने र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको ...

प्रदेश २ का प्रमुख बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि सिफारिस

प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री

प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश अहिराज झालाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा तिलक परियारलाई पदमुक्त गरेकी राष्ट्रपति भण्डारीले रौतहटका अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। संविधानको धारा १ सय ६३ को उपधारा (२) बमोजिम झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राजपाका नेताहरू जनतालाई दुविधा र आफूलाई सुविधा हुने भाषा बोल्छन् (भिडियोसहित)

डा. राजेश अहिराज, चोटिलो टिप्पणीका लागि चर्चित हुनुहुन्छ । तथ्यपरक विश्लेषणमार्फत अकाट्य तर्क प्रस्तुत गर्ने डा. अहिराजले यसपटक नेपालआजसँगको कुराकानीका क्रममा सरकारको धेरै आलोचना गर्नु भएको छैन । सरकारले लिएका केही ...

संविधान संशोधन सीमाभित्रको कुरा हो, सीमा पारिको होइन (भिडियाे अन्तर्वार्ता)

काठमाडौं । मधेस मामिलामा डा. राजेश अहिराज तथ्यपरक विश्लेषण गर्नुहुन्छ । उहाँको विश्लेषणमा भावना कम, तथ्य ज्यादा हुने गर्छ । तथ्य र सत्य एकै...