राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको छ । एक्सटेन्सन काउण्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरे ।कार्यक्रममा पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए । शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउण्टरबाट विभिन्न सरकारी

सम्बन्धित सामग्री

कल्याणपुरमा ग्लोबल बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सिराहाको कल्याणपुर नगरपालिका–११ कल्याणपुरमा ६५ औं एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ।...

इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ। कोसी प्रदेशको बेलबारी नगरपालिका ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालन गर्न थालेको हो।...

मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

मेगा बैंक नेपालले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिइएको छ ।एक्सटेन्सन काउन्टर […]

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर विस्तार

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङमा सञ्चालनमा आएको छ ।बैंकले लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकद्वारा ललितपुरमा एक्सटेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकले ललितपुरस्थित मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ।

लक्ष्मी बैंकका दुई नयाँ एक्सटेन्सन काउन्टर मधेस प्रदेशमा

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा दुई नँँया एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ ।

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर पाल्पामा

ग्लोबल आईएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा […]

गोरखाको बिरुवाटारमा ग्लोबल आइएमईको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। यो बैंकको ४९ औं एक्सटेन्सन काउन्टर हो । यसको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका छन् ।‘सबैका लागि बैंक’ भन्ने […]

तौलिहवा करदाता सेवा कार्यालयमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

नयॉ एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न पाउने भएका हुन्

कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नम्बर १ करदाता सेवा कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।...