तौलिहवा करदाता सेवा कार्यालयमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

नयॉ एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न पाउने भएका हुन्

सम्बन्धित सामग्री

इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराइलीले गरेकी थिइन् । बैंकको एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ । कार्यक्रममा सिभिल बैंक प्रदेश नं. १ का प्रमुख राजेश ढकाल, […]

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं‌ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाड बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीले गरे । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय रमेश जंग रायमाझी,...

रुम्जाटारको यातायातमा सिभिल बैंक

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।...

महेन्द्रनगरमा सिभिल बैंक

हाल बैंकले एक सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटिएममार्फत सेवा दिइरहेको छ।

महेन्द्रनगरमा सिभिल बैंक

हाल बैंकले एक सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटिएममार्फत सेवा दिइरहेको छ।

करदाता सेवा कार्यालय ओखलढुङ्गामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं(नेस) । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, […]

सिभिल बैंकको एक्सटेन्सन काउन्टर हेटौंडामा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले हेटौंडा उपमहानगरपालिका–१८ मा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले गरे ।नयाँ शाखा सुरु भएसँगै त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत गर्न सक्नेछन् ।पाँच लाखभन्दा बढी ग्राहकलाई […]