सुपमा कर्मचारी सरुवामा ‘भनसुन’ आतंक, रकमसमेत असुली !

धनगढी : कर्मचारीको सरुवा गर्ने अधिकार आर्थिक कार्यविधि ऐन २०७४ अनुसार सुदूरपश्चिम प्रदेशका लेखा समूहका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयसँग थियो। ऐन हुँदाहुँदै सुदूरपश्चिम सरकारले प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ ल्यायो। उक्त कार्यविधिपछि कर्मचारी सरुवाको अधिकार मुख्यमन्त्री कार्यालय मातहत आयो। मुख्यमन्त्री कार्यालय मातहत उक्त अधिकार आएसँगै सेटिङ र मनपरी बढेको गुनासा आइरहेका छन्। प्रदेश सरकारले कर्मचारी सरुवा गर्ने अधिकार आफू मातहत ल्याएपछि सरकारका मन्

सम्बन्धित सामग्री

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली भएको हो। कार्यालय प्रमुख रामराज जैसीका अनुसार यो वर्षको लक्ष्यभन्दा बढी राजस्व चार महिनामै असुली गर्न सफल भएको छ। कार्यालयले साउन, असोज र कात्तिक २० गतेसम्म […]

राजस्व असुली र त्यसको प्रभाव

अघिल्ला वर्षहरूमा प्रायः सबै सरकारको कमजोरी पुँजीगत खर्च बढाउन नसक्ने देखिए पनि राजस्व असुली करिब लक्ष्यअनुसार हुँदै आएको थियो । तर, यस वर्ष राजस्व असुलीको तस्बिर निकै निराशाजनक बनेको छ । यो वर्ष सरकारले राजस्व असुलीको लक्ष्य त्यति धेरै महत्त्वाकांक्षी पनि राखेको थिएन । तर, असुली भने गत वर्षको जति पनि भइरहेको छैन । यसले […]

भन्सारको राजस्व असुली निरन्तर घट्दै

नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली निरन्तर घट्दै गएको छ । कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म लक्ष्यको ६१.०७ प्रतिशतमात्रै राजस्व असुली गरेको हो । कार्यालयले माघ सम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार असुली गर्ने लक्ष्य लिएकोमा १० अर्ब २ करोड ६५ लाख ७१ हजार मात्र उठाएको जनाएको छ । यो असुली कार्यालयलाई माघसम्म दिएको […]

भन्सार राजश्व असुली ओरालोमा

धनगढी । पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पछिल्लो ३ महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । […]

सचिव सिंहको असुली धन्दा !

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको […]

सचिव सिंहको असुली धन्दा

काठमाडौं, असार ६ । सहरी विकास मन्त्रालयका सचिव डा रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली […]

सचिव सिंहको असुली धन्दा !

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो […] The post सचिव सिंहको असुली धन्दा ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

तस्करीले ओरालोतर्फ भन्सार असुली

सिराहाको मुख्य भन्सार नाका माडरमा लक्ष्यअनुसारको राजस्व असुली हुन सकेको छैन । नाकामा तस्करी फस्टाएसँगै लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको हो । माडर भन्सार कार्यालयले पछिल्लो १४ महिनादेखि लक्ष्यअनुसारको राजस्व असुली गर्न सकिरहेको...

लक्ष्य भन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

लक्ष्य भन्दा बढी राजस्व असुली

नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]