अघिल्ला वर्षहरूमा प्रायः सबै सरकारको कमजोरी पुँजीगत खर्च बढाउन नसक्ने देखिए पनि राजस्व असुली करिब लक्ष्यअनुसार हुँदै आएको थियो । तर, यस वर्ष राजस्व असुलीको तस्बिर निकै निराशाजनक बनेको छ । यो वर्ष सरकारले राजस्व असुलीको लक्ष्य त्यति धेरै महत्त्वाकांक्षी पनि राखेको थिएन । तर, असुली भने गत वर्षको जति पनि भइरहेको छैन । यसले […]