अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न असमर्थ भइरहेका हुन्छौं । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिँदैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा …
मान्छेले संस्कृतिलाई बचाउने हो, संस्कृतिले मान्छेलाई बचाउने हो। संस्कृति स्वस्थ रहे संस्कृतिका अवलम्बी स्वस्थ रहने हुन्। संस्कृतिका सबल पक्षले मान्छेमा सकारात्मक ऊर्जा दिने हो ।...
मान्छेले संस्कृतिलाई बचाउने हो, संस्कृतिले मान्छेलाई बचाउने हो। संस्कृति स्वस्थ रहे संस्कृतिका अवलम्बी स्वस्थ रहने हुन्। संस्कृतिका सबल पक्षले मान्छेमा सकारात्मक ऊर्जा दिने हो ।...
आजभोलि हरेक मानिसमा स्वस्थ र खुसी कसरी रहने भन्ने ठूलो चिन्ता रहेको छ । खुसी कसरी प्राप्त हुन्छ भन्नेमा विषयमा लामै चिन्तन हुने गरेको छ । तैपनि मानिसले खुसी र स्वस्थ रहने उपाय पत्ता लगाउन सकेको छैन । स्वस्थ शरीर र खुसी मनका लागि मानिसले आफूले आफूलाई चिन्न नसक्दा नै दुःखी भैरहेको हुन्छ । यदि …
महोत्तरी – मानिसको जीवनलाई तनावमुक्त बनाउन योग, ध्यानको आवश्यक रहेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्। सिटीइभिटीद्वारा सञ्चालित नेपालमा नै पहिलो ६५ दिन ३९० घण्टाको योग तालिमको समापन कार्यक्रममा बोल्दै नेता पोखरेलले नेपाललाई नै योगयुक्त देश बनाउन आवश्यक रहेको औँल्याए। योग प्राचीन विज्ञान भएको हुनाले यसलाई प्रचारप्रसार गरेर सबै मानिस स्वस्थ […]
डा. अरुणा उप्रेती हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ । हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने […]
बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।
मर्निङवाक जवानदेखि वयस्क र वृद्ध सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ रहने उपयुक्त व्यायाम हो। शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनका लागि मर्निङवाक गर्नु आवश्यक हुन्छ। मर्निङवाक गर्ने पनि केही टेक्निक तथा तौर–तरिका हुन्छन्। यसमा ध्यान दिनुपर्छ।