कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर

यो वर्षको धान खेतीमा काठमाडौं उपत्यका निकै ठगियो । निकै मेहनत गरेर धान रोपे पनि उपत्यकाका अधिकांश खेतमा धान फलेन । कारण धानमा बाला लागेन र केही स्थानमा बाला देखिए पनि पोगटा मात्र देखियो, दाना लागेन । उपत्यकाको १३ सय रोपनीभन्दा बढीको जमिनमा रोपेको धानबाट किसानले पराल मात्र भित्र्याउने भए । यसले गर्दा उपत्यकाका किसान […] The post कृषिमा बजार अर्थतन्त्रको प्रभाव कम गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दसैँको खसी बजार कारोबारमा कमी,किसान र व्यापारी चिन्तित

आर्थिक मन्दीको प्रभाव यसपाली दसैँको खसी बजारमा पनि देखिएको छ । धरान १३ स्थित कृषि उपज बजार स्थलमा अनुमान गरिएभन्दा थोरै खसी बोकाको कारोबार भएको छ।...

बजेटअघि बढ्यो सेयर बजार, दिगो होला ?

लामो समयको गिरावटपछि सेयर बजार पुनः लयमा फर्कन सुरु गरेको छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकमा सकारात्मक परिवर्तन आउँदा बजार लयमा फर्कन थालेको हो । निरन्तर गिरावट आएको सेयर बजार गत साताको मंगलबारदेखि लगातार बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले बुधबार यस साताको अन्तिम दिन कारोबार भएको थियो । त्यसदिन सेयर बजार […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

धनगढी, ४ फागुन : एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द छ । बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन् । […]

बन्दको प्रभाव : खुलेनन् शैक्षिक संस्था, राजमार्ग र बजार खुला

मोरङ – एमसीसी खारेजीको आव्हानमा गरिएको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बन्दको प्रभाव जिल्लामा नदेखिएको जानकारी दिए। ‘हामी कार्यक्रमका लागि पूर्वतर्फ जाँदैछौं। राजमार्ग, भित्री सडकमा सवारी चलेका छन्’, उनले भने, ‘सुरक्षाका लागि नियमित गस्ती र आवश्यक स्थानमा सुरक्षा निकायको उपस्थिति कायम रहेको छ।’ बन्दका कारण जिल्लाको शैक्षिक क्षेत्रमा […]

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून

४ फागुन, काठमाडौं । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही […]

बागलुङमा बन्दको प्रभाव पूर्ण

बागलुङ, कात्तिक ३० । बागलुङमा बन्दको प्रभाव पूर्ण रुपमा परेको छ । बन्दको प्रभावले बागलुङ बजार सुनसान बनेको छ भने लामो तथा छोटो दूरीका यातयातका साधनहरु सञ्चालमा आएका छैनन् । बजारसहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातयातका साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् । बागलुङ बजारक्षेत्र पनि ठप्प छ । बन्दको […]

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

मनाङमा बाढीको प्रभाव, बजार बस्तीमै पस्यो खोला

हिमाली जिल्ला मनाङमा भारी वर्षासँगै आएको बाढीले सदरमुकाम चामेको जनजीवन प्रभावित भएको छ । भारी वर्षासँगै चामे गाउँपालिका–४, नयाँ वजारमा बाढी पसेपछि जनजीवन प्रभावित भएको हो ।चामेको नयाँ बजार नजिकै रहेको घट्टे खोलामा आएको बाढी शुक्रबार अपरान्ह बजार क्षेत्रमा पसेको हो । खोलामा पानीको बहाव बढेको र नयाँ बजारको सानो पुलमा बाढीसँगै आएका मुढाहरूले खोला […]

सेयर बजारमा निषेधाज्ञाको छैन प्रभाव, बजारमा हेल्दी करेक्सन

काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’  यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घ