भैरहवाको मुख्यबजार माइक्रोबस पल्टिँदा पाँचजना घाइते

रुपन्देही । रुपन्देहीको भैरहवास्थित नयाँ सडकमा बुधबार माइक्रो बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रोबस दुर्घटना हुँदा चालक, सहचालक र तीन यात्रु घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । भैरहवास्थित बसपार्कबाट बुटवल हिँडेको उक्त बस सिद्धार्थनगर- ७ भाटभटेनी अगाडि दुर्घटना भएको हो । बस […]

सम्बन्धित सामग्री

धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ।...

कैलालीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

१६ पुस, धनगढी । कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका- ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा लम्कीचुहा नगरपालिका-१ का कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु, १२ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पेट्रोल पम्प नजिकै बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २६४४ नम्बरको...

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

३ कात्तिक, दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका […]

टायर पड्किएर माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते

६ भदौ, सप्तरी । सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने […]

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ

अनियन्त्रित माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दाङमा बस र माइक्रोबस ठोक्किँदा ६ जना घाइते

दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।   काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ बस्ने बर्ष ३० की भानुमती डाँगी, सल्यान  त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका &

माइक्रोबस दुर्घटनामा १ को मृत्यु , १८ घाइते

चौतारा : सिन्धुपाल्चोकमा आज भएको माइक्रोबस दुर्घटनामा १ जनाको मृत्यु भएको छ।१८ जना घाइते भएका छन्। जिल्लाको बलेफी गाँउपालिका-५, विञ्जेलकी सरस्वती पराजुलीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।आज दिउँसो करिब १२ः२५ मा सदरमुकाम चौताराबाट काठमाडौं गइरहेको बा २ ख २६१२ नम्बरको माइक्रोबस पोखरेमा दुर्घटना हुँदा १९ जना घाइते भएका थिए।एक जनाको मृत्यु भएपनि बाँकीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्‍यु, १८ जना घाइते

२३ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता दक्ष कुमार बस्‍नेतका अनुसार मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको […]