६ महिनामा प्रदेश १ सरकारको खर्च २६ प्रतिशत, पुँजीगत खर्च २१ प्रतिशत मात्रै

प्रदेश १ सरकारले पुस मसान्तसम्ममा २६ दशमलव २६ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।

सम्बन्धित सामग्री

प्रदेश १ मा ६ महिनामा १९ प्रतिशत मात्रै विकास खर्च

१३ माघ, विराटनगर । प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश …

राजनीतिक स्थिरता नहुँदा विकास निर्माणले गति लिन सकेन : सञ्चारमन्त्री कार्की

मुलुकको हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर नीति निर्माण गर्ने गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार प्रदेश १ मा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘अर्थ नीतिका उल्झन’ विषयक सत्रमा बोल्दै मन्त्री कार्कीले समस्या पुँजीगत खर्च कम हुनु रहेको बताए ।

प्रदेश १ को पुँजीगत खर्चमा कीर्तिमान

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्चमा कीर्तिमान कायम गरेको छ । असार २५ गतेसम्मको विवरण अनुसार प्रदेश सरकारले पुँजीगत खर्च ९० प्रतिशत गरेको हाे ।यसअघि प्रदेश १ सरकारको पुँजीगत खर्च बढीमा ६५ प्रतिशतमात्रै पुगेको थियो । आजकै तथ्याङ्क अनुसार पनि संघीय सरकारले ५० प्रतिशत पुँजीगत खर्च कटाउन सकेको छैन भने अन्य प्रदेशले पनि पुँजीगत खर्च उल्लेख्य गर्न सकेका छैनन् । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले नेपालमै अहिलेसम्म सबैभन्दा बढी पुँजीगत खर्च प्रदेश १ ले गरेको दाब

प्रदेश-१ मा चालु आर्थिक वर्षमा ६३ प्रतिशत पुँजीगत खर्च

विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ । २०७८/०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको […]

प्रदेश १ मा पुँजीगत खर्च घट्दै, चालु खर्च बढ्दै

३ असार, विराटनगर । प्रदेश १ मा चालु खर्च (तलब, भत्तालगायत सञ्चालन खर्च) को मात्रा बढ्दै गएको र पुँजीगत खर्च (विकास निर्माणमा हुने खर्च) घट्दै गएको पाइएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ४० …

पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश १ सरकारको दाबी

२ असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा ८० प्रतिशत विकास बजेट खर्च हुने दाबी गरेको छ । आइतबार आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको …

प्रदेश सरकारको पुँजीगत खर्च न्यून

चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेश १ सरकारको पुँजीगततर्फको खर्च १९ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४ लाख रुपियाँ विनियोजन गरेकामा छ महिना बितिसक्दा चार अर्ब ४३ करोड १६ लाख रुपियाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको १९ दशमलव २७ प्रतिशत मात्रै हो ।