विराटनगर : भारतमा दिनहुँ कोरोना सङ्क्रमितको सख्या बढिरहेको छ। भारतमा कोरोना संकट चुलिरहेका बेला नेपालमा भारतीय नागरिकको अनाधिकृत प्रवेशले चुनौती बढाएको छ।
सीमा नाकाबाट पूर्वी नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा प्रदेश एकमा कोरोना संक्रमणको जोखिम बढेको हो।
सरकारले सीमा क्षेत्रमा सशस्त्र र नेपाली प्रहरी परिचा...