आज तीन घण्टा उडान र अवतरण अवरुद्ध हुने

काठमाडौं – बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ ।  सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र ...

सम्बन्धित सामग्री

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

प्रतिकूल मौसमले धनगढीको हवाई सेवा दुई दिनदेखि अवरुद्ध

१३ माघ, धनगढी । बाक्लो हुस्सु लागेकाले धनगढी विमानस्थलबाट शुक्रबारदेखि हवाई उडान अवरुद्ध भएको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहका अनुसार शुक्रबार बिहान श्री एयरलाइन्सको विमान काठमाडौं उडेपछि अन्य उडान अवतरण हुनसकेको छैन । ‘एक हजार मिटरको भिजिविलिटीमा धनगढीबाट विमान उडाउन मिल्ने भएकाले श्री एयरको विमान हिजो काठमाडौंका लागि उडेको हो’ सिंहले भने, […]

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो […]

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध भएको छ । आज मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको हो । विमानस्थलमा उडान तथा अवतरण रोकिएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गर्ने काम भैरहेको विमानस्थलले जनाएको छ । […]

तेलकाे ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलको उडान-अवतरण अवरुद्ध

काठमाण्डाै – तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान-अवतरण अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि उडान-अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ । यसलाई हटाएपछि उडान-अवरतण सुरु हुने उहाँले बताउनुभयो  ।  ट्याङ्कर उठाउन क्रेनको प्रयोग गरिएको छ ।

पोखरा विमानस्थलमा इन्धन बाेकेकाे ट्यांकर पल्टियो, उडान-अवतरण अवरुद्ध

बिहान ७ः४५ बजेतिर बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि उडान-अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

पोखरा विमानस्थलमा ट्यांकर पल्टियो, उडान अवतरण अवरुद्ध

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । अघि विहान ७ : ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण बन्द भएको पोखरा...

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्लामा हावा हुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिनअघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकामा आज हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा एक

प्रतिकुल मौसमका कारण उडान अवरुद्ध हुँदा लुक्लामा थन्किए पर्यटक

मौसममा आएको खराबीका कारण सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई उडान तथा अवतरण कार्य अवरुद्ध बनेको छ । लगातार कुहिरो लागेपछि तीन दिनदेखि उडान अवरुद्ध भएको लुक्ला विमानस्थलले जनाएको छ ।  समयमा...