१३ माघ, धनगढी । बाक्लो हुस्सु लागेकाले धनगढी विमानस्थलबाट शुक्रबारदेखि हवाई उडान अवरुद्ध भएको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहका अनुसार शुक्रबार बिहान श्री एयरलाइन्सको विमान काठमाडौं उडेपछि अन्य उडान अवतरण हुनसकेको छैन । ‘एक हजार मिटरको भिजिविलिटीमा धनगढीबाट विमान उडाउन मिल्ने भएकाले श्री एयरको विमान हिजो काठमाडौंका लागि उडेको हो’ सिंहले भने, […]