मनिष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लब रायोङमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य मनिष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबमा अनुबन्ध भएका छन् ।

सम्बन्धित सामग्री

मनिष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लब रायोङमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य मनिष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लब रायोङ फुटबल क्लबमा अनुबन्ध भएका छन् ।

मनिष डाँगी संकटा क्लबमा आवद्ध

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी यो सिजनको ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । गत वर्ष मच्छिन्द्र क्लबबाट खेलेका मनिष नयाँ सिजनका लागि संकटा क्लबसँग अनुबन्ध भएका हुन् । बिहीबार संकटा क्लबले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको छ । मनिषले २०२१ मा पहिलो पटक […]

मछिन्द्र छाडेर संकटामा पुगे मनिष डाँगी

२८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि संकटा क्लबमा आवद्ध भएका छन् । उनले पछिल्लो लिग च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए । विहीबार संकटाले आफ्नो फेसबुक पेजमार्फत मनिषलाई अनुबन्ध गरेको जानकारी गराएको हो । मनिषले २०२१ मा पहिलो पटक राष्ट्रिय टिमबाट खेलेका थिए । सन् […]

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

काठमाडौं– नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । उनलाई अनुबन्ध गरेको इतिहाद क्लबले जानकारी दिएको छ । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो ।

मिडफिल्डर मनिष डाँगी बहराइनको क्लबमा आवद्ध

२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो । क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए […]

मनिष डाँगी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डाै – फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।  त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले ...

मनिष डाँगी घाइते, मैदानमै आयो एम्बुलेन्स

२९ माघ, काठमाडौं । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी च्यासल युथ क्लब विरुद्धको खेलमा घाइते भएका छन् । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल विरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मनिष मैदानमै ढलेपछि उनलाई एम्बुलेन्समा राखेर नजिकैको ब्लुक्रस अस्पताल लगिएको छ । खेलको ६५औं मिनेटमा बल खोस्न विपक्षी खेलाडीसंग जुध्ने क्रममा उनी […]

फुटबल खेलाडी मनिष डाँगी खेल मैदानमै ढले

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगी खेल्ने क्रममा घाइते भएका छन्।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार च्यासल युथ क्लबसँगको खेलका क्रममा मनिष मैदानमै घाइते भएका हुन्। मच्छिन्द्र क्लबका खेलाडी उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ।६५औं मिनेटमा हेडिङ गर्ने क्रममा उनी च्यासलका यानिक केचसँग ठोकिन पुगेका थिए। टाउको ठोकिँदा उनी मैदानमै ढलेका थिए।

मनिष डाँगी मछिन्द्रमा अनुबन्ध

२४ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य मनिष डाँगी मछिन्द्र क्लमा अनुबन्धित भएका छन् । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रले नयाँ सिजनका लागि मनिषलाई अनुबन्ध गरेको हो । मछिन्द्रले आइतबार मिडफिल्डर मनिषलाई अनुबन्ध गरिएको जनाएको छ । तर मछिन्द्रले सम्झौताको रकम भने खुलाएको छैन । गत जेठमा इराकसंगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय […]

इराक विरुद्धको खेलमा मनिष डाँगी र गौतम श्रेष्ठको डेभ्यु, यस्तो छ प्लेइङसेट

काठमाडौं: विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपाली समयअनुसार राति १०:१५) माअल फैहा स्टेडियममा खेल सुरु हुँदैछ। इराकविरुद्धको खेलका लागी नेपालले प्लेइङ सेट सार्वजनिक गरेको छ। जसअनुसार नेपालको तर्फबाट मनिष डाँगी र गौतम श्रेष्ठले डेभ्यु गर्दैछन्। खेल हेर्नका लागि…