विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक […]

सम्बन्धित सामग्री

नेपाल बंगलादेश विद्युत व्यापार चाँडै शुरु हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र बंगलादेशबीच चाँडै विद्युत व्यापार सम्झौता हुने बताउनुभएको छ । आज नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यही वर्षभित्र नेपाल र बंगलादेशबीच विद्युतको व्यापार शुरु हुनेगरी नेपाल, भारत र बंगलादेशका सचिवस्तरीय सम्झौता तथा हस्ताक्षर हुने तयारी अघि बढेको दाहालले बताउनुभयो । यसअघि इटाली भ्रमणका क्रममा रहेका बेला बंगलादेशका प्रधानमन्त्रीसँगको भेटमा विद्युत व्यापार बढाउने कुराकानी भएको उहाँको भनाइ छ ।   साथै उहाँले आफ्नो आगामी चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर आजबाट निर्वाचन आचारसंहिता लागू,सरकारले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने,सङ्क्रमणकालीन न्यायको काम दुई वर्षभित्र पूरा हुने प्रधानमन्त्रीको दाबी, थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदानलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : आजबाट निर्वाचन आचारसंहिता लागू आउँदो बैशाख १० गते […]

प्रधानमन्त्री दाबी गर्न दाहाल पुगे शीतलनिवास

प्रधानमन्त्रीको दाबी गर्न दलहरूको सहमति लिएर नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीमा दाबी गर्न प्रचण्ड शितलनिवासमा, ओली पनि साथमै

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि शितल निवास पुगेका हुन् । आज बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सो सहमतिलगत्तै दाहाल र ओली शितलनिवास पुगेका छन् । प्रचण्डलाई प्रधानमन्त्री […]

नेतृत्व हानथापमा अल्झियो गठबन्धन

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्।यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ रा