२४ पुस, पोखरा । प्रहरीले २३ वर्षअघि ज्यान मुद्दामा दोषी ठहर भएका एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३ नदीपुर घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने उमेशबहादुर गिरीलाई प्रहरीले शनिबार दिउँसो ४ बजे भरतपुरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार गिरी भरतपुर महानगरपालिका–१२, धनगडा मन्दिरनजिक नौरंगी […]