रसुवामा चोरीका घटना बढ्यो, जनमानसमा त्रास

रसुवामा चोरीका घटना बढेको छ । जिल्लाको दक्षिणी भेगमा पछिल्लो एक सातादेखि चोरीका घटना बढेको हो । पछिल्लो एक सातामा व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना घटेको जिल्ला...

सम्बन्धित सामग्री

धनुषामा चोरीका घटना बढे : यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

काठमाडौं । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुर्व्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ । पछिल्ला वर्षहरुको तुलनमामा धनुषामा चोरीका घटनाहरु दोब्बरले वृद्धि भएको हो । जनकपुरधाम लगायतको स्थानमा मोबाइल चोरी, पाकेटमारी, मोटरसाइकल चोरी लगायतका घटनाहरु हुनु सामान्य जस्तै भइसकेको छ । गत आर्थिक वर्ष २०७९/८० मा धनुषामा ५ सयभन्दा बढी […]

गुल्मीका सहकारी र मन्दिरमा चोरीका घटना बढ्दै, शङ्खदेखि सिसि क्यामेरा चोरी

काठमाडौं : गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको हो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको तीन लाख ५० हजार रुपैयाँ साथै सिसि क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक…

चोरीका घटना बढेपछि सिसिटीभी मर्मत

पर्वतको सदरमुकाम कुस्माबजारमा पछिल्ला दिनमा चोरीका घटना बढ्न थालेका छन् । बजार क्षेत्रमा दिन दहाडै घर तथा पसलमा चोरी हुन थालेका घटना बढ्दै गएका छन् । चोरीका घटना हुने क्रम बढेका उजुरीपछि बजार क्षेत्रका सिसिटिभी क्यामेरा मर्मत गर्न थालिएको छ । बजार क्षेत्रका सबै क्यामेरा मर्मत गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वत र […]

टीकापुरमा चोरीका घटना बढ्दो

कैलालीको टीकापुरमा चोरीका घटना बढ्न थालेका छन्। घर आँगनमा राखिएका मोटरसाइकलहरु एकपछि अर्को गर्दै चोरी हुन थालेका हुन्। गए राति टीकापुर नगरपालिका–१ भानुचोकस्थित आफ्नै घरको आँगनबाट शुक्र रावलको मोटरसाइकल चोरी भएको छ।...

कपिलवस्तुमा दशैंमा चोरीका घटना बढ्दै, ७ लाख बढी चोरी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेका छन् । चोरहरूले घरकाे ढोका फुठाएर नगद तथा जिन्सी सामानहरू लगेका हुन् । दशैंको अवसरमा घरमा कोही नभएको मौका छोपी चन्द्रौटा सशस्त्र चेकपोस्ट नजिकै सिता भारतीको घरमा चोरी भएको हाे । उहाँकाे घरबाट नगद १ लाख ५५ हजार र ५ तोला भन्दा बढी […]

रसुुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो, पक्राउ शून्य

रसुवा - रसुवामा श्रृङ्खलाबद्ध चोरीका घटना बढ्दो छ । जिल्लामा गएको वैशाख पहिलो हप्तादेखि चोरीको घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।  तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालीका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । गएकाे ...

श्रृंखलाबद्ध ढंगले चोरीका घटनाहरु बढ्दै : भीमेश्वर मन्दिरको मुर्ति चोरी

पछिल्लो समय पहाडी जिल्ला दोलखामा चोरीका घटना तिब्र रुपले बढ्दै गएका छन् ।  जिल्लामा सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि श्रृंखलाबद्ध ढंगले चोरीका घटनाहरु बढ्दै गएका हुन् । कात्तिक १० गते दोलखाको...

कोरोनासँगै चोरीका घटना घट्दो

काठमाडौं। चालु आर्थिक वर्षमा चोरीका घटनाहरु घटेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुईहजार १४४ वटा चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्षमा दुईहजार ४५१ थियो। त्यसभन्दा अघिल्लो वर्ष दुईहजार८७३ मुद्दा दर्ता भएका थिए। कोभिड–१९को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन, निषेधाज्ञासँगै प्रहरी निगरानी बढेसँगै चोरीका घटनामा कमी आएको नेपाल प्रहरीले बताएको छ।

लकडाउनका बेला दाङमा सवारीसाधन चोरीका घटना बढे

दाङ :  जिल्लामा लकडाउनको अवधिमा सवारीसाधन चोरीको घटना बढेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालसम्म ८ वटा साना तथा ठूला सवारी साधन हराएका छन्। तीमध्ये ७ वटा सवारीसाधन बेवारिसे अवस्थामा जिल्लाका विभिन्न स्थानमा तथा जिल्ला बाहिर भेटिएका छन्।जिल्लामा लकडाउनको मौका छोपी  विभिन्न स्थानबाट मोटरसाइकल र पिकअप गाडी  गरी ८ वटा चोरीका घटना घटेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तीमध्ये ७ वटा सवारीसाधन फेला परेका छन् भने एउटा  गाडी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दा

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना

सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन्। सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको हो। सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन्। बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ। यस्तै होटल विजयबाट…