सम्पन्न भयो अप्रिलियाको ‘रिक्रिएसनल राइड’, १२० राइडर सहभागी

अप्रिलियाको रिक्रियस्नल राइड सम्पन्न भएको छ।  अप्रिलिया नेपालको आधिकारिक विक्रेता एमभी दुगडले शनिबार राइड सम्पन्न गरेको हो।  कम्पनीको नक्साल शोरुमबाट नगरकोटसम्म राइड आयोजना गरेको छ। कम्पनीले ग्रहाकबीच अप्रिलिया पर्फमेन्स, अन्तर्क्रियाको लागि राइड आयोजना गरेको बताएको छ।  अप्रिलियाले आफ्ना १२० राइडरसहित नगरकोट गएको थियो। शनिबार विहान गएको राइडर टिम आइतबार मात्रै नुवाकोटबाट फर्किएको हो।  कम्पनीका उपाध्यक्ष विजय महतोले ग्रहाकको रिफ्रेसमेन्टकोलागि राइड आयोजना गरिएको बताएका छन्। उनका अनुसार नगरकोट...