माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम

माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एमआरबी’ सफलतापूर्वक सम्पन्न भएको छ ।शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड मोटो भ्लगरसँग राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागीता रहेको थियो । राइडमा नेपालमा विभिन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो ।सो राइड कार्यक्रम भक्तपुरको राधेराधेदेखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । कार्यक्रममा […]