एमबीबीएससहित ६ वटा शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा नतिजा प्रकाशित

काठमाडौं । स्नातक तह चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी र बि अप्टोमेट्रीको परीक्षाको नतिजा प्रकाशित गरेको हो ।  नतिजा अनुसार एमबीबीएसमा ४ हजार ३९१, वीडीएसमा १७९४, बीएएमएसमा १२३, बीएससी एमएलटीमा ११८, बीएससी...

सम्बन्धित सामग्री

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।