बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

चिकित्सा शिक्षा आयोगले स्नातक तह अन्तर्गत बिडिएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले बिहीबार साँझ नतिजा प्रकाशन गरेको हो।