मैत्री सहकारीको नयाँ नेतृत्वमा गौतम

गुल्मीको तम्घासस्थित मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुरु क्षेत्र गाउँपालिका– ४ का शंकरप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको २२औं साधारणसभाबाट नयाँ नेतृत्वमा गौतम निर्वाचित भएका हुन्। संस्थाको उपाध्यक्षमा खुमानन्द...

सम्बन्धित सामग्री

यस्तो छ रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सहकारीको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकलम दाहाललाई भेटेर १६ पृष्ठ लामो सहकारीसम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन डा. वाग्लेको नेतृत्वमा पार्टीको अर्थनीति विभागले तयार पारेको हो । प्रतिवेदनमा सहकारीमा देखिएका समस्या र तिनका कारणहरु पहिल्याइएको छ । साथै समाधानका उपायबारे पनि चर्चा गरिएको छ । […]

गठन आदेशमार्फत सहकारी संस्थाको नियमन गर्ने निकाय स्थापना हुने

२५ पुस, काठमाडौं । सरकारले गठन आदेशमार्फत सहकारी क्षेत्रको नियमन गर्ने नियामक निकाय गठन गर्ने भएको छ । वित्तीय कारोबार गर्ने देशभरका सहकारी संस्थामा समस्या आएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वमा सहकारी समस्या समाधान सुझाव कार्यदल गठन गरेको थियो । सोही कार्यदलले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै […]

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ: अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन्। नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीररुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’ उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा. महतले बताए । उनले भने, ‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ । पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’ साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भने । युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा. महतले बताए ।, ‘महिला दिदीबहिनी समाजको महत्वपूर्ण अंग बनेको स्मरण गर्दै मन्त्री डा. महतले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’ गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताए ।

सहकारीको नेतृत्वमा पुग्न नदिएको भन्दै शेयर सदस्य पुगे अदालत

रुपन्देही । रुपन्देहीमा सहकारी संस्थाहरुले शेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिन आफूखुशी योजना बनाएको गुनासो बढ्न थालेको छ । एकै व्यक्ति लगातार तीन पटकसम्म नेतृत्वमा बस्न पाइँदैन । तर, सहकारी ऐनविपरीत कानून मिचेर सदस्यहरुको सहमतिबेगर सञ्चालक समितिको अध्यक्ष भएर कर्मचारीले जस्तै तलब सुविधा लिने गरेको गुनासो सार्वजनिक भएको छ । सहकारी ऐनविपरीत निर्वाचन प्रक्रियामा निवर्तमान अध्यक्ष […]

घरको चौघेराबाट निस्केर सहकारीको नेतृत्वमा सञ्जु

विराटनगर : विवाह भएपछि जीवनको आधा समय त्यसै बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । नेपाली समाजमा घरभित्रको कामलाई कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्नेहरु त्यहाँबाट बाहिर निस्कन चाहन्छन् । विराटनगरकी सञ्जु राई पनि यही परिधिबाट बाहिर निस्किइन् । घरपरिवारको रेखदेखमा उनले जति […]

सहकारीमा महिला सहभागिता ५७ प्रतिशत

गण्डकी प्रदेशमा पछिल्लो समय सहकारीको संख्या बढेको छ, जसले पिछडिएको वर्ग, महिला, दलित, जनजातिलाई नेतृत्वमा पुर्‍याउने काम गरेको छ । साथै महिलाहरू आर्थिक रूपमा पनि सक्षम हुँदै गएको एक सर्वेक्षणले जनाएको छ ।

सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब

सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन राष्ट्रिय सहकारी महासंघले सहकारी विभागलाई दबाब दिएको छ । महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन सरकारसँग माग गर्दै मंगलबार सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई भेटेर अल्टिमेटम दिएको हो । अध्यक्ष मीनराज कँडेलको नेतृत्वमा गएको महासंघको टोलीले रजिष्ट्रारलाई भेटी सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पु-याउन माग गर्दैै तीन दिनभित्र […]

महिला सहकारीको नेतृत्वमा खसीबोका संकलन केन्द्र

मोरङको कानेपोखरी–७ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले जिउँदो खसी, बोका र बाख्रा सङ्कलन केन्द्र निर्माण गरिरहेको छ ।

चितवनमा साढे २ सय सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

७ कात्तिक, चितवन । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका …

महिलालाई सहकारीको नेतृत्वमा अवसर दिन सुझाव

सहकारीमा महिलाको सहभागिता पुरुषको भन्दा बढी भए पनि नेतृत्वमा भने अवसर नपाएको गुनासो सहकारीकर्मीहरुले गरेका छन् । काठमाडौंमा मंगलबार भएको सहकारी व्यवसायमा महिलाको भूमिका गोष्ठीका सहभागीहरुले सहकारीमा महिलाको उत्साहलाई बढाउन नेतृत्वमा पनि पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याए ।