रुपन्देही । रुपन्देहीमा सहकारी संस्थाहरुले शेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिन आफूखुशी योजना बनाएको गुनासो बढ्न थालेको छ । एकै व्यक्ति लगातार तीन पटकसम्म नेतृत्वमा बस्न पाइँदैन । तर, सहकारी ऐनविपरीत कानून मिचेर सदस्यहरुको सहमतिबेगर सञ्चालक समितिको अध्यक्ष भएर कर्मचारीले जस्तै तलब सुविधा लिने गरेको गुनासो सार्वजनिक भएको छ । सहकारी ऐनविपरीत निर्वाचन प्रक्रियामा निवर्तमान अध्यक्ष […]