किन पछि पर्‍यो कांग्रेस ?

संविधानसभा निर्वाचनका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जिज्ञासा राखेका थिए, ‘अरू सबै क्षेत्रतिर निकै घुम्दै हुनुहुन्छ, आफ्ना क्षेत्रमा जानुभएको छैन, अप्ठ्यारो हुँदैन ?’