त्रिभुवन विमानस्थलमा भेटिएको ५० लाख प्रकरणमा सौर्य एयरका विराटनगर म्यानेजर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चाउचाउको कार्टुनबाट बरामद गरिएको ५० लाखबारे अनुसन्धानका लागि सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आज पक्राउ गरी काठमाडौं ल्याउनेक्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयरमार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम […]

सम्बन्धित सामग्री

गोप्य रुपमा अश्लील भिडियो खिचेको आरोपमा होटल म्यानेजर पक्राउ

४ कात्तिक, काठमाडौं । लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा प्रहरीले काठमाडौंमा एक जना होटल म्यानेजर पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका प्रहरीले जनाएको छ । उनले लजमा बस्न आउने पाहुनाहरुको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड […]

कर्मचारीलाई बलात्कारको प्रयास गर्ने सहकारीका म्यानेजर पक्राउ

महोत्तरी । संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना सहकारीका म्यानेजर पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा प्रभु बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् । मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए […]

पल शाहका म्यानेजर जोशी पक्राउ

तनहुँ – जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।शाहका म्यानेजर भनिएका जोशीलाई तनुहँको दमौलीबाट आज शुक्रवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनुसन्धानका लागि जाेशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा गएकाे फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

पल शाहका म्यानेजर जोशी पक्राउ

काठमाडौं, २७ फागुन । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् । जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पछिल्लो समय जोशीले यो प्रकरणमा मिडियामा विभिन्न अभिव्यक्ति पनि दिएका थिए ।

अभिनेता पल शाहका म्यानेजर तनहुँबाट पक्राउ

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । शाहका म्यानेजर भनिएका जोशीलाई तनहुँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पल शाहका म्यानेजर पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लगेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। प्रहरीले नाबालिग बलात्कारको विषलाई तोड्मोड गरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले...

५० लाख ठगी मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर पक्राउ

५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले विष्टलाई  कार्यालयबाट पक्राउ गरेर ल्याएको पुष्टि गरे । उनले ठगीमा समातिएका पुनको पैसा आ

५० लाख ठगी प्रकरण : साङ्ग्रिला डेभलपमेण्ट बैंकको घोराही शाखाका म्यानेजर पक्राउ

९ माघ, दाङ । ५० लाख ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकाश पुनको मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई […]

ललितपुर भलिबल क्लबका टिम म्यानेजर लागुऔषध सहित पक्राउ

ललितपुर भलिबल क्लबका टिम म्यानेजर लागूऔषध सहित पक्राउ परेका छन् ।  करिव ३ महिना अघिको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले पिछा गरेर अनुसन्धानपछि ललितपुरका भलिबल क्लबका म्यानेजर अनुप श्रेष्ठलाई पक्राउ गरेको परिसरकी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।  ‘काँचो सूचनाको आधारमा ३ महिना लामो अनुसन्धानपछि उनलाई आज (आइतवार) पक्राउ गरेका हौं,’ एसएसपी बज्राचार्यले लोकान्तसँग भनिन्,’उहाँको अर्को परिचय समाज सेवीको रुपमा परिचित छ  ।’  समा...