बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लगेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। प्रहरीले नाबालिग बलात्कारको विषलाई तोड्मोड गरेको, प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले...
काठमाडौं : नाबालिका बलात्कार आरोपमा पक्राउ परेका पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।अदालतको आदेशसँगै पल जेल चलान भएका छन् भने उनका म्यानेजर जोशी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत तनहुँका हरिश्च
काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ। शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस गरेका थिए। बुधबार […]
काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको अहिले तनहुँ जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । मतियारकारूपमा पक्राउ परेका उनका म्यानेजर कृष्ण जोशीका कानून व्यवसायीले पनि बहस गरेका छन् । तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले शाहका ७ जना कानून व्यवसायीले बहस गरिसकेको बताए । ‘ अहिले प्रतिवादीका तर्फबाट कानून […]