कर्मचारीलाई बलात्कारको प्रयास गर्ने सहकारीका म्यानेजर पक्राउ

महोत्तरी । संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना सहकारीका म्यानेजर पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा प्रभु बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन् । मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका थिए […]