विमानस्थल कुटपिट प्रकरण : गृहमा छानबिन प्रतिवेदन पेस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटपिटको घटना छनबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक थानेश्वर गौतमले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार साँझ प्रतिवेदन...

सम्बन्धित सामग्री

पाथिभरा मन्दिरको भेटी हिनामिना

इलाम । रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथिभरा मन्दिरमा संकलन भएको भेटी (नगद, सुन र चाँदी) हिनामिना विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छैन । छानबिन प्रतिवेदन सकियो, भएन सार्वजनिक गत २३ जेठमा २५ दिनमा प्रतिवेदन पेस गर्नेगरी जिल्ला प्रशासन कार्यालय इलामले समिति गठन छानबिन जिम्मा दिए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरिएको हो । इलामका सहायक प्रमुख […] The post पाथिभरा मन्दिरको भेटी हिनामिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाअभियोग सिफारिस समितिले भदौ मसान्तमा प्रतिवेदन बुझाउने

काठमाडौँ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ।  समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन पेस गर्ने गरी तयारी भइरहेको बताएका हुन्। तर नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भने महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन गर्न समितिलाई समय अभाव […]

कैदी हरिजन आत्महत्या प्रकरण : छानबिन प्रतिवेदन पेस

काठमाडौं । रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार गृहमन्त्री खाँणलाई बुझाएको हो । गृहमन्त्री खाँणले कैदी हरिजनको जेल स्थानान्तरण...

दार्चुला घटनासम्बन्धी प्रतिवेदन बुधबार संसद्‌मा पेस हुने

काठमाडौँ – सरकारले बुधबारको संसद्‍मा ‘दार्चुला घटनासम्बन्धी छानबिन प्रतिवेदन’ पेस गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बुधबारको संसद बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले जानकारी दिए । ‘भोलि दार्चुला घटनासम्बन्धी प्र…