काठमाडौँ – सरकारले बुधबारको संसद्मा ‘दार्चुला घटनासम्बन्धी छानबिन प्रतिवेदन’ पेस गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बुधबारको संसद बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले जानकारी दिए ।
‘भोलि दार्चुला घटनासम्बन्धी प्र…