आगलागीमा ७० घर नष्ट, १८ चौपायाको मृत्यु

सुनसरीको बराह नगरपालिका–११ स्थित मधुवनमा भिषण आगलागी भएको छ । शनिबार राति भएको आगलागीमा परेर ४६ परिवारका ७० घर जलेर नष्ट भएका छन् भने १८

सम्बन्धित सामग्री

गोठमा आगलागी हुँदा चार वर्षीया बालिकासहित ६ वटा चौपायाको मृत्यु

ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। आईतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो।यस्तै‚ गोठभित्र रहेको दुईवटा गाई र चारवटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।