टोकियो ओलम्पिकमा सकियो नेपालको प्रतिस्पर्धा

काठमाडौं: जापानमा जारी टोकियो ओलम्पिकमा नेपालको सहभागिता सकिएको छ। आज एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले सहभागिता जनाएसँगै नेपालको तर्फबाट सहभागिता टुंगिएको हो। आज बिहान सम्पन्न खेलमा चौधरीले १०० मिटरको दौड १२.९१ सेकेन्डमा पुरा गरेकी थिइन्। त्यस्तै पौडीवाज गौरिका सिंह र अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाउँदै राष्ट्रिय कीर्तिमान बनाउन सफल भए।…

सम्बन्धित सामग्री

गृष्मकालीन ओलम्पिकको सफलतापछि पाराओलम्पिकमा जापान

काठमाडौँ - यसपटकको गृष्मकालीन ओलम्पिक अगस्ट ८ मा सकियो । जापानी राजधानी टोकियो आयोजक बनेको ओलम्पिकको पदक तालिकामा सधाझैँ अमेरिका नै अग्रस्थानमा रह्यो । उसले कुल एक सय १३ पदक जित्यो । जसमा ३९ स्वर्ण पदक सम्मिलित थियो । कुल पदक संख्यामा चीनले दोस्रो स्थान ओगट्यो । चिनियाँ ओलम्पिक टोलीले कुल ८ पदक जित्यो ।  कुल पदक…

गृष्मकालीन ओलम्पिकको सफलतापछि पाराओलम्पिकमा जापान

काठमाडौँ - यसपटकको गृष्मकालीन ओलम्पिक अगस्ट ८ मा सकियो । जापानी राजधानी टोकियो आयोजक बनेको ओलम्पिकको पदक तालिकामा सधाझैँ अमेरिका नै अग्रस्थानमा रह्यो । उसले कुल एक सय १३ पदक जित्यो । जसमा ३९ स्वर्ण पदक सम्मिलित थियो । कुल पदक संख्यामा चीनले दोस्रो स्थान ओगट्यो । चिनियाँ ओलम्पिक टोलीले कुल ८ पदक जित्यो ।  कुल पदक…

ओलम्पिकमा किन हुँदैन क्रिकेटको प्रतिस्पर्धा?

कोभिड-१९ त्रासकाबीच शुरु भएको टोकियो ओलम्पिक केही दिनअघि सकियो। जहाँ चर्चित खेलहरुदेखि कमै नाम सुनिएका खेलहरुमा विश्वभरबाट खेलाडीले प्रतिस्पर्धा गरे। धेरै खेलहरुको प्रतिस्पर्धा चलिरहँदा त्यहाँ छुटेको एउटा चर्चित खेल थियो क्रिकेट। नेपाललगायतका क्रिकेटमा फ्यानबेस भएका देशहरुलाई यसमा चासो लाग्नु स्वभाविक पनि हो। र, अर्को तथ्य भनेको ओलम्पिकमा क्रिकेट अहिलेसम्म समावेश…

सकियो चुनौतीपूर्ण टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० को आइतबार आइओसीका अध्यक्ष थोमस बाचले समापन घोषणा गरे, जुन रद्द गर्न धम्की सहनुपरेकाले आयोजना गर्नु निकै चुनौतीपूर्ण थियो।...

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

टोकियो ओलम्पिक सकियो, सन् २०२४ को ओलम्पिकका लागि फ्रान्सलाई झण्डा हस्तान्तरण

काठमाडौं । जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका […]

ओलम्पिकका सबै स्पर्धा सकियो, अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो

एजेन्सी। टोकियो ओलम्पिकमा सबै खेलका सबै स्पर्धा सकिएको छ। अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो। अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित कुल ११३ पदकका साथ शीर्ष स्थानमा रह्यो। ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी कुल ८८ पदकका साथ चीन दोस्रो स्थानमा छ। जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कुल ५८ पदकका साथ तेस्रो स्थानमा छ।

जोकोभिच सेमिफाइनलमा पराजित, गोल्डेन स्लाम जित्ने सपना सकियो

१५ साउन, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम जित्ने सपना सकिएको छ । जापानमा भइरहेको कियो ओलम्पिक अन्तर्गत पुरुष सिंगल्स सेमिफाइनलमा सर्वियाका जोकोभिच जर्मनीका अलेक्जान्डर जेभरेभसँग पराजित हुँदै बाहिरिएका छन् । यस वर्षको तीनवटै ग्राण्डस्लाम जितेका जोकोभिचले अन्तिम वर्षको सबै चार ग्राण्डस्लाम जितेका जोकोभिच र ओलम्पिक जित्दै गोल्डेन स्लाम बनाउने […]

खेलाडी प्रारम्भिक चरणमै बाहिरिए, नेपालकाे टोकियो यात्रा सकियो

नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो । नेपालबाट १० मिटर शूटिङ्गमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पूछारबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागि थिए ।