१६ वैशाख, पोखरा । सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीले नेतृत्वले गरेको गल्तीका कारण आफूले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । उनले अन्तिम समयसम्म आफूलाई उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि नमानेको अनलाइनखबरलाई प्रतिक्रिया दिएका छन् । कार्कीले आफ्नो उम्मेदवारीभन्दा पहिले पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही हुनुपर्ने जिकिर गरे । कार्कीले आइतबार नै गठबन्धन […]