काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा नियुक्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो । पुरुषको हकमा २१ वर्ष पूरा भएर […]