नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् ।प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको […]

सम्बन्धित सामग्री

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौं : जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ।प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले दिए।जाजरकोट केन्द्र

टिकास बिग्रिएर जहाज फर्किएपछि नेवानिका दुई कर्मचारी कारबाहीमा

बुधबार राति काठमाडौंबाट साउदीको दमामका लागि उडेको आरए २४१ जहाजमा समस्या देखिएपछि पाकिस्तानको आकाशबाट जहाज फर्काउनुपरेको घटनामा नेपाल वायुसेवा निगम (नेवानि)का दुई कर्मचारी कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण...

हवाई सुरक्षामा चालकदल तथा इन्जिनियरकै लापरबाही

सुरक्षा मापदण्ड मिच्ने पाइलट तथा कर्मचारी धमाधम करबाहीमा हवाई सुरक्षा मापदण्ड पालना नगर्ने वायुसेवा कम्पनी, पाइलट, इन्जिनियर, क्रु मेम्बर, एटिसीलगायत धमाधम कारबाहीमा पर्न थालेका छन् । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण...

विमान दुर्घटना : फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन शुरु

टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी लगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’ समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थि

कर्मचारीलाई संघर्षका कार्यक्रम स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्दोलनरत प्राधिकरणभित्र क्रियाशील कर्मचारी ट्रेड युनियनलाई संघर्षका कार्यक्रम स्थगन गर्न अनुरोध गरेको छ। प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलनरत सम्पूर्ण क्रियाशील कर्मचारी युनियन, पेसागत संघ–संगठन तथा आमकर्मचारी वर्गमा सञ्चालित विरोधका कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो। प्रतिनिधिसभाको […]

कर्मचारी ट्रेड युनियनको ८ औं दिनको आन्दोलनमा

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८औं दिन पनि आन्दोलनमा उत्रिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो । युनियनले युरोपियन युनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै युरोपियन युनियनले भनेको मान्न आफू बाध्य नभएको […]

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले दिए हवाई सेवा बन्द गर्ने चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा युरोपेली युनियनले व्यापार गर्ने लक्ष्य राखेको र व्यापारीहरूको साठगाँठमा नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने चलखेल भएकाले संस्था जोगाउनका लागि कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए । माग पुरा नभए अन्तर्राष्ट्रिय

उड्डयन प्राधिकरण टुक्राउने विधेयकको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा जाने…

विधेयकविरुद्ध प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौं, साउन २६ । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयकले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । […]