कर्मचारी ट्रेड युनियनको ८ औं दिनको आन्दोलनमा

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८औं दिन पनि आन्दोलनमा उत्रिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो । युनियनले युरोपियन युनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै युरोपियन युनियनले भनेको मान्न आफू बाध्य नभएको […]