काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने नीति लिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै एकीकृत ऊर्जा नीति बनाइने बताए । साथै पूर्वाधार विकासमा देखिएको अवरोध हटाउने समेत बनाए । उनले साझा कार्यक्रम पढ्दै उत्पादनका क्षेत्रमा […]