काठमाडौं । वैशाख १० गते हुन हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा सरकारमा सहभागी हुने नेताको छनौटका बारेमा छलफल गर्ने बुझिएको छ । यस्तै बारा–२ मा हुन हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नका […]