दलहरूको निर्णय पर्खिदै लोसपा

काठमाडौं, फागुन १२ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूको औपचारिक धारणा पर्खेर बसेको जनाएको छ। यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने निर्णय गरेको लोसपाले गरेको छ। ‘हामीले अध्यक्षज्यूलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय गरेका छौ। […]

सम्बन्धित सामग्री

सरकारमा जाने प्रतीक्षामा लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा जाने निर्णय गरिसकेको छ । सत्ता साझेदार दलले पनि लोसपालाई सरकारमा लिने भनेको छ । तर आज एक बजे हुने शपथग्रहणमा लोसपालाई सहभागी गराउने कि नगराउने अझै

लोसपा सत्ता गठबन्धनमा प्रवेश

काठमाडौं । सत्तारुढ गठबन्धनले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भित्र्याएकाे छ । गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले नेतृत्वको साँठगाँठमा पुगेपछि गठबन्धनले यस्ताे निर्णय गरेकाे हाे । जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा बैठकमा प्रवेश गरेको छ । जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा […]

उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ। उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्। १३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। […]

लोसपा बैठक : तालमेलबारे चुनाव घोषणापछि मात्र निर्णय

२२ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनको मिति घोषणापछि मात्र चुनावी तालमेलबारे निर्णय गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय चुनावको पनि समीक्षा भएको छ । लामो समयसम्म चुनाव हुन्छ कि हुन्न भन्ने अलमलका कारण पूर्वतयारी राम्रो नभएको र एक्लै लड्नु परेकाले स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआएको लोसपाको […]

लोसपा बाराका क्षेत्रीय अध्यक्ष एमालेमा प्रवेश

१० वैशाख, बारा । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाराका क्षेत्रीय अध्यक्ष प्रमानन्द मुखिया नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपा बारा क्षेत्र नं. १ प्रदेश (ख)का अध्यक्षबाट राजीनामा दिएर मुखिया एमाले प्रवेश गरेका हुन् । उनले जसपामा एकल व्यक्तिको निर्णय र हैकमवादी नीति रहेको आरोप पनि लगाए । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. २ को […]

लोसपा पनि चुनावी गठबन्धनतर्फ

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा सम्पन्न लोसपा कार्यकारिणी समिति बैठकले स्थानीय कमिटीलाई आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकार दिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन विषयमा छलफल गर्न बसेको बैठकले स्थानीय कमिटीलाई नै ‘जोसँग सम्मानजनक कुरा मिल्छ उसैसँग’ चुनावी गठबन्धन गर्न अधिकार […] The post लोसपा पनि चुनावी गठबन्धनतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोसपा सरकारमा सहभागी हुने विषयमा निर्णय भएको छैन – महन्थ ठाकुर

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सरकारमा जाने विषयमा कुनै निर्णय नभएको बताएका छन् । लोसपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष ठाकुरले लोसपा सरकारमा शामिल हुन लागेको चर्चा चली रहेको समय उनले अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका हुन् । यधपी ठाकुरले सरकारमा शामिल हुने विषयमा […]

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  ।

एमसिसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ।एमसिसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो।लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरू एमसिसीको पक्षमा रहेको बताए। उनले भने, ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ।एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गठबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति

लोसपा एमसीसीको पक्षमा उभिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ । सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । लोसपा संसदीय दलका प्रतिनिधिसभा सदस्य लक्ष्मण लाल कर्णले पार्टी एमसीसीको पक्षमा उभिने निर्णय भएको र भोलि बस्ने संसदको बैठकमा सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ त्यसअनुसार पार्टी अघि बढ्ने बताए । हिजोको सर्वदलीय बैठकमा एमसीसीबारे भएको छलफलको विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले बिफिङ्ग गरेका