किरण केसीको जन्मोत्सबमा विभिन्न कलाकार पुरस्कृत

काठमाडौं । अग्रज हास्यकलाकार किरण केसीले आफ्ना हजुर वुवा हजुर आमा तथा वुवा आमाको स्मरणमा डेढ दशक अघि स्थापित गरेको पुरस्कार तथा सम्मान विगत झैं यसपटक पनि आफ्नो जन्मदिनको अबसर पारेर प्रदान गरेका छन् । १५ असारमा जन्मेका केसीको शुक्रबार ललितपुरमा आयोजित एक समारोहबीच जन्मोत्सब मनाउँदै सो पुरस्कार तथा सम्मान प्रदान गरियो । अग्रज हास्यब्यँग्य […] The post किरण केसीको जन्मोत्सबमा विभिन्न कलाकार पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

काठमाण्डौ – राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत हुनुभएको हो । अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअ...

दुई दर्जन कलाकार पुरस्कृत

काठमाडौं । यतिबेला काठमाडौंका नक्साल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र बबरमहल स्थित नेपाल आर्ट काउन्सिलको ग्यालरी विविध कलामाय भएको छ । त्यहाँ अबको १५ दिनसम्म यी चित्रहरु नियमित रुपमा अबलोकन गर्न पाईने भएको छ । यी दुई स्थानमा सोमबारबाट ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सुरु भएको छ । गणतन्त्र दिवसको अबसरमा आयोजित सो प्रदर्शनीको संस्कृति, पर्यटन […] The post दुई दर्जन कलाकार पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वरिष्ठ कलाकार तथा कला समीक्षक मुकेश मल्ल पुरस्कृत

काठमाडौँ । वरिष्ठ कलाकार कला समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत भएका छन् । नेपाल व्यावसायिक कलाकार संघको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसका अवसरमा कला–लेखक विद्यातर्फको

जनवादी गायक जीवन शर्मा पुरस्कृत

बागलुङ : जनवादी गायक जीवन शर्मा बागलुङमा पुरस्कृत भएका छन्। कलाकार बाबुराम, सरस्वती बज्राचार्य स्मृति कोषबाट आज शर्मा सम्मानित भएका हुन्।रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष समेत रहेका शर्मालाई नगद २० हजार रुपैयाँ र दोसल्ला ओढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले पुरस्कृत गरेका हुन्।शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय, एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोमा पुरस्कृत गरिएको बत

जनगायक जीवन शर्मा पुरस्कृत

जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र आज प्रदान गर्नुभयो । सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो […]

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाली गीत संगीत, नृत्य तथा नाट्य क्षेत्रका ६ अग्रज कलाकार प्राज्ञ पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार एक समारोहबीच ६ जना अग्रज कलाकारलाई जनही १ लाख १ रुपैयाँसहितको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ प्रदान गरेकी छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले केही […] The post नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

ललितकला पुरस्कार आलोक गुरुङलाई

पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार, २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी उक्त पुरस्कार सञ्चालनमा ल्याइएको छ ।पुरस्कार पाउनुहुने कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् । कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो भन्ने गुरुङले हजारभन्दा

ललितकला पुरस्कार आलोक गुरुङलाई दिइने

ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो।...

म्यान्मारकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्मारका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।    नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो ।

कलाकार शाहलाई लाइफटाइम, सुवेदीलाई पत्रकारिता पुरस्कार

दिग्गज कलाकार तथा नेपाली टेलिभिजनका जन्मदाता नीर शाह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७८’ बाट सम्मानित भएका छन् । ‘नेशनल टेलिफिल्म अवार्ड २०७७’ को अवसरमा उनलाई शो सम्मान प्रदान गरिएको हो ।चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा शाहलाई उक्त सम्मान संस्कृतिविद् तथा वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतले प्रदान गरे । कार्यक्रममा चलचित्र पत्रकार बिष्णु प्रसाद सुवेदीलाई समेत पुरस्कृत भए । सुवेदीले ‘चलचित्र पत्