म्यान्मारकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्मारका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।    नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो ।

सम्बन्धित सामग्री

कला, सँस्कृति तथा साहित्य मानव जीवनसँग जोडिएका विषय हुन्: नीर शाह

झापा- साहित्यकार तथा कलाकार नीर शाहले मानव जीवनका लागि कला अत्यन्तै आश्वयक रहने बताएका छन् । जीवनलाई सार्थक बाँच्नका लागि कला अपरिहार्य भएको उनले बताए । सोमबार झापाको सुरुंगामा प्रथम कनकाई कला, सँस्कृति तथा साहित्य महोत्सवको उद्घाटन गर्दै उनले कला, सँस्कृति तथा साहित्य मानव जीवनलाई सार्थक बनाउने एउटा पाटो भएकाले कला, सँस्कृति तथा साहित्यको छुट्टै […]

वरिष्ठ कलाकार तथा कला समीक्षक मुकेश मल्ल पुरस्कृत

काठमाडौँ । वरिष्ठ कलाकार कला समीक्षक मुकेश मल्ल नारायणदेवी स्मृति पुरस्कार, २०७९ बाट पुरस्कृत भएका छन् । नेपाल व्यावसायिक कलाकार संघको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसका अवसरमा कला–लेखक विद्यातर्फको

नेपालमा सडक कला प्रदर्शनी गर्दै अमेरिकी कलाकार ‘म्यान वन’

१२ मंसिर, काठमाडौं । अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ले नेपालमा सडक कला प्रदर्शनी गर्ने भएका छन् । कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन र सम्मानमा आयोजना गरिएको बाह्र दिने कार्यक्रममा सहभागी हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकास्थित क्यालिफोर्निया राज्यको लस एन्जलसबाट आएका म्यान वनले नेपाली कला समूह आर्टुडियोसँगको सहकार्यमा काठमाडौँ र जनकपुरका स्थानीय […]

काठमाडौं र जनकपुरमा भित्ते कला उत्सव गर्दै आर्टुडियो

काठमाडाैं : आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित भित्ते कला उत्सव आयोजना गर्ने भएको छ। अमेरिकी दूतावाससँगको सहकार्यमा आयाेजना हुन लागेकाे भित्ते कला उत्सवमा सहभागी हुन नेपाली कलाकारलाई आह्वान पनि गरिएकाे छ। कलाका विभिन्न विधामा अभ्यासरत कलाकारहरूले उक्त उत्सवमा आवेदन दिन पाउने जानकारी प्रेस विज्ञप्तिमार्फत दिइएकाे छ। भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्ष बीचका कलाकारहरू, म्युरलिस्ट, सडकरग्राफिटी कलाकार, लोक परम्पराग

आर्ट काउन्सिलमा प्रदर्शित समसामयिक मुद्दामा जुर्मुराएका कला

नेपाल आर्ट काउन्सिलको प्रदर्शन कक्षभित्र कलाकार रवीन्द्र श्रेष्ठले माटोलाई चारपाटे आकार दिएर अत्याधुनिक कला निर्माण गरेका थिए । लगभग अढाइ फुट चौडाइ र अढाइ फुट उचाइको देखिने यस कलाको नाम राखिएको थियो, ‘माटो’ । आर्ट काउन्सिलमा हालै भएको सामूहिक कला प्रदर्शनीमा प्रदर्शित थुप्रै कलामध्ये उनको काम शक्तिशाली समसामयिक कला थियो । विश्व कलाबजारमा सन् १९६० पछि देखिएको नितान्त नौलो कला–प्रवृत्तिलाई समसामयिक कला भन्ने प्रचलन छ । रवीन्द्रको यो काम (कला) विश्व कलाबजारमा समसामयिक कलाको ख

बङ्गलादेशमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना

बङ्गलादेशको आर्टशाला कला केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी आयोजना गरिएको छ । तीन दिन अघि नेपाल आइपुगेको बङ्गलादेशी आर्टशाला केन्द्रको कलाकार समूहले गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृति विभागको सहकार्यमा बुधबारदेखि ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा कला प्रदर्शन गरेको हो । प्रदर्शनीमा बङ्गलादेशका ५० कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिनुका साथै नेपाली वरिष्ठ कलाकार श्यामसुन्दर यादव र सिजन पोखरेलको कला प्रदर्शनीमा राखिएको छ । यस्तै, बेलायती कलाकार नौसीन फर्जाना र ड

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार ज्ञा

ढुङ्गामा कला उतार्दै कलाकार

सिद्धार्थनगर, २२ चैत । रुपन्देहीको देवदहमा जारी प्रस्तर कला प्रदर्शनीमा ढुङ्गामा कला उतार्दै कलाकार । तस्बिरः नरेश केसी÷रासस

हस्तलेखन कला देखाएर देश दर्शन गर्दै कलाकार मनोज

धनगढीका कलाकार मनोज चन्द आफ्नो हस्तलेखन कला देखाएरै देश दर्शन गरिरहेका छन्। हातले लेख्ने कलाकै कारण चन्दले अहिलेसम्म नेपालको ७५ जिल्ला घुमिसकेको बताउँछन्।...

नेपाली महिला कलाकार

नेपालमा हालसम्मको अभिलेख अनुसार उर्मिला उपाध्याय प्रथम महिला आधुनिक कलाकार र पहिलो महिला कलाकार हुन्। उनले सन् १९५९ मा गरेको एकल कला प्रदर्शनी नै महिला कलाकारको प्रथम एकल प्रदर्शनी हो। उनी आज ८२ वर्षको उमेरमा पनि सामाजिक कार्यमा सक्रिय भएर लागिपरेकी छन्।...