प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि

युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय ब्याडमिन्टन सम्पन्न, दाहालले जिते तीन स्वर्ण

राष्ट्रिय व्याडमिन्टन सम्पन्न भएकाे छ। उमेर समूहका पूर्व नम्बर एक खेलाडी प्रिन्स दाहालले शनिबार पोखरामा सम्पन्न प्रथम राष्ट्रिय खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता तीन स्वर्ण हात पारेका छन्। दाहालले पुरुष एकलको फाइनल...

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताः प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।...

मिन्स सिंगल टप १६ लिगमा शिल्कग्रुपका प्रिन्स दाहाल विजयी

सिरहा । सिरहाको गोलबजारस्थित नवनिर्मित कभर्ड हलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आज सम्पन्न भएको छ । गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा सञ्चालित उक्त टुर्नामेन्टमा नौं इभेन्टमा खेलाईएको थियो । आजको अन्तिम खेलमा मिन्स सिंगल टप १६ लिग फाइनल खेलमा एपीएफका दिपेश धामीलाई हराउँदै शिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम भएका छन् ।त्यसैगरी वीमेन्स फाइनलमा झापाका अन्जना राईलाई हजारउँदै कैलालीका प्रार्थना देउवाले जित हासिल गरेका छन् । त्यसैग

प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा

काठमाडौं । नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् ।  गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए । जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा...

तोप–२१ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई

एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्।

सर्वाधिक धनराशीको व्याडमिन्टन प्रतियोगिताः फाइलनमा प्रिन्स र नविन भिड्ने

मुलुकमै सर्वाधिक नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि युवा खेलाडी प्रिन्स दाहाल र नविन श्रेष्ठ भिड्ने भएका छन्।

https://www.onlinekhabar.com/2020/03/842338

२४ फागुन, काठमाडौं । नेपाली युवा व्याडमिन्टन स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज–२०२० को प्रिक्वाटरफाइनलमा पराजित भएका छन् । यसअघि लगातार तीन खेल जितेका प्रिन्स प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडी यानिस गउदिनसँग २–१ को सेटमा पराजित …