तोप–२१ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्सलाई

एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्।

सम्बन्धित सामग्री

प्रिन्स र रसिलालाई प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि

युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्। महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन्।...

पोखरामा बुधबारदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन्। शीर्ष वरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन्।