राष्ट्रिय ब्याडमिन्टन सम्पन्न, दाहालले जिते तीन स्वर्ण
राष्ट्रिय व्याडमिन्टन सम्पन्न भएकाे छ। उमेर समूहका पूर्व नम्बर एक खेलाडी प्रिन्स दाहालले शनिबार पोखरामा सम्पन्न प्रथम राष्ट्रिय खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता तीन स्वर्ण हात पारेका छन्।
दाहालले पुरुष एकलको फाइनल...