काठमाण्डूमा सङ्क्रमण बढ्नु 'कोभिड-१९ जोडिएको मृत्युदर बढ्नु हो' - BBC News नेपाली
जोखिमयुक्त वर्गमा पर्ने बिरामी र वृद्धवृद्धाहरू काठमाण्डू उपत्यकामा अन्यत्रभन्दा बढ्ता रहेकोले यहाँ सङ्क्रमण बढ्नु चिन्ताको बिषय रहेको स्वास्थ्य मन्त्रालयले समीक्षा गरेको बताइएको छ।
दाङ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा भएको तीव्र विकासले महिला हिंसा बढ्नु चिन्ताजनक विषय रहेको बताएकी छिन्। प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको लागि आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय एडभान्स पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा उनले साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिइन्। महिला हिंसाको स्वरूप बदलिएको भन्दै इन्टरनेटको माध्यमबाट हुने […]
काठमाडौं । काठमाडौं महानगर उपप्रमुख सुनीता डंगोलले महिला र पुरुषसँगसँगै अघि बढे मात्र पार्टी अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एमालेले देखेको ‘समृद्ध नेपाल सुखी नेपाल’ सपना पूरा हुने बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं महानगरपालिकाको जनसंठन अखिल नेपाल महिला संघको पहिलो अधिवेशन सम्बोधनका क्रममा उनले यस्तो बताएकी हुन् । महिला अघि बढ्नु भनेको […]
The post महिला अघि बढ्नु भनेको पुरुष पछि पर्नु होइन : डंगोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् । आज मोरङ समाज काठमाडौँले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मङ्सिर ४ को निर्वाचनपछि बन्ने सरकारल
१० फागुन, काठमाडौं । भारतले युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएको छ । मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले सीमामा रुस र युक्रेनबीच तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् । ‘युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय […]
थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।...
काठमाडौं, साउन २० । सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन अनिश्चित बने सँगै सिङ्गो पार्टीकै वैधानिकता माथि प्रश्न उब्जिरहेको बेला केन्द्रीय नेतृत्वलाई जिल्ला सभापतिहरुले नेतृत्वले उत्तम विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसका नेता प्रशासमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय शीर्ष नेताहरु र राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको […]
सरकारले निर्धारण गरेको करमाथि चित्त नबुझाउने निजी क्षेत्रको संख्या कोरोना कालमा बढ्दै गएको देखिन्छ । एकातिर कोरोना कहरको मार, अर्कातिर सरकारको कर निर्धारण प्रक्रियाको मारका कारण पनि निजी क्षेत्रले चित्त नबुझाएको बुझिन्छ । सामान्य समयमा झैं कोरोना कालमा पनि करदाताको संख्या बढ्दै जानु सुखद भए तापनि सरकारले निर्धारण गरेको करमा चित्त नबुझाउने पनि बढ्नु वास्तवमा […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा अगाडी बढ्नु नै आजको आवश्यकता भएको बताएका छन्। उनले लोकतन्त्रलाई सही ढंगले उपयोग गर्दै विकासको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए।