१४ माघ, दाङ । राप्ती राजमार्ग आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो गर्न आइतबारदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सवारी साधान आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने कार्यालयका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले […]