प्रबलीकरण चाँडो सक्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र निर्माण व्यवसायीसहित बिहीबार निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न लगाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले नियमित अनुगमन गरी द्रुत गतिमा काम अगाडि बढाउन लगाउनुभएको भन्दै मन्त्री गुरुङलाई धन्यवादसमेत दिनुभयो।

सम्बन्धित सामग्री

ऊर्जामन्त्री खड्काको निर्देशन- त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्नू

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री-बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन् ।

ऊर्जामन्त्री खड्काको निर्देशन- त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्नू

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री-बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन् ।

भौतिक प्रगति ६४ प्रतिशत पुगेको संसद् भवन बन्न अझै वर्ष दिन लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले यही सोमबार निर्माणाधिन संघीय संसद् भवनको स्थलगत भ्रमण गर्दै हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी चाँडो काम सक्न निर्देशन दिए । आगामी हिउँदे अधिवेशन आउन चार–पाँच महिना होला । तर, सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद् भवनको अहिलेसम्म भौतिक निर्माण (सिभिल वर्क) ६५ र वित्तीय प्रगति ६३ प्रतिशतमात्र भएको छ । […]

कार्यदलको काम चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

विमानस्थल बन्द हुँदा यात्रुलाई सास्ती

मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल मर्मतको काम जति सक्दो चाँडो सक्न निर्देशन दिएका छन्।

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् ।सडकको मुख्यमन्त्री भट्टले मंगलवार अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए ।मुख्यमन्त्री भट्टले भने, ‘खप्तड सडक चाँडो पिच गरिए यहाँ पर्यटकलाई सहज ह...

मेलम्ची चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन - Naya Patrika

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम छिटो सक्न निर्देशन दिएका छन् । आयोजनाको अम्बाथान इन्टेक र सुरुङको निरीक्षणपछि कार्यकारी निर्देशक र प्राविधिकलाई देउवाले भने, ‘तपाईंहरू बोल्नुस्, पैसा कति...पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।  नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री…

नारायणगढ-मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ-मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएको छ।  नारायणगढ-मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै…

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।