३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि […]