काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटेको छ । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री जयशंकर आगामी १९ पुसमा आउँदै छन् । अक्टोबरमा संयन्त्रको बैठक बस्ने तयारी चले पनि विदेशमन्त्रीहरूको व्यस्तताका कारण सम्भव नभएको अधिकारीहरू बताउँछन् । भारतका तर्फबाट […]
The post भारतीय विदेशमन्त्री जयशंकर किन आउँदै छन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै - भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताउनु भएको छ ।
उहाँले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताउनु भएको हो ।
भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा यस विषयमा कुरा उठिरहेका बेला उहाँकाे यस्तो अभिव्यक्ति आएको हो ।
नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको ब...
काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकर र क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीसँग भेटवार्ता गरेका छन् । जी–२० को बैठकमा सहभागी हुन भारतमा रहेकी जोलीले जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा समसामयिक विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भेटवार्तापछि जयशंकरले ट्विट गर्दै भनेका छन्, ‘क्यानाडाकी विदेशमन्त्री जोलीसँग धेरै विषयमा छलफल भयो । […]
३ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले एशियाली शताब्दी सम्भव बनाउन चीनले अवरोध हटाएर भारतसँग हात मिलाउनुपर्ने बताएका छन् । थाईल्याण्डको बैंककस्थित एक विश्वविद्यालयमा ‘इण्डियाज भिजन अफ दि इन्डो–प्यासिफिक’ विषयमा बोल्दै विदेशमन्त्री जयशंकरले भारत र चीन नमिले एसियाली शताब्दी बन्न निकै गाह्रो हुने बताएका हन् । दुई वर्षअघि भारत-चीनको पूर्वी सीमा लद्दाखमा भिडन्त भएपछि […]
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत र चीनबीचको सीमा रेखाको यथास्थिति परिवर्तन अमान्य भएको बताएका छन् । उनले चीनबाट सीमारेखाको यथास्थिति एकपक्षीयरुपमा परिवर्तन गर्न लागिएको टिप्पणी गर्दै भारतले स्वीकार नगर्ने...
भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरले विश्व अर्थतन्त्रको प्रजातान्त्रिकरणका लागि इन्डो प्यासिफिक क्षेत्र आर्थिक वृद्धिको नयाँ इन्जिन हुने विश्वास व्यक्त गरेका छन् । जयशंकरले इन्डो प्यासिफिकका चुनौती र अवसरलाई भारतले गम्भितापूर्वक...
एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर चार दिने भ्रमणका लागि आज बेलायत जाने भएका छन्। उनी मुख्य रुपमा जी–७ बैठकमा भाग लिन लन्डन जान लागेका हुन्। भारतलाई उक्त बैठकमा अतिथिका रुपमा आमन्त्रण गरिएको छ। जी–७ मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन्। यसपटकको बैठकमा मुख्य रुपमा कोरोना महामारीबाट कसरी छुटकारा पाउने भन्नेबारे छलफल हुने बताइएको छ।