नेपालगञ्ज- खोज र खोप अभियानमा नेपालगञ्जमा ५१ जना जिरो डोज र एक सय ३९ जना ड्रपआउटलाई समेटिएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीका अनुसार ९० जना जिरो डोजका बच्चा रहेकोमा ५१ जनाले खोप लगाएका छन्। अझै ३९ जना खोप लगाउन बाँकी रहेको छ। बीचैमा खोप लगाउन छोडेका २ सय ९४ जनामा एक […]