काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएकी छिन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैयामुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बोल्दै उनले यस्तो बताएकी हुन् । मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवा चरुवालगायत जग्गा नभएकालाई जमिनको मालिक बनाउने कार्यमा दत्तचित्त भएर […]