जेरुसेलम । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन् । ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन् । अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन् । पूर्वसेना प्रमुख गदी […]
करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।
काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा […]
काठमाडौँ । प्रहरीले काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट ८७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार स्विप अपरेसन सञ्चालन गरी ७५ जना र फरार प्रतिवादी तथा अनुसन्धानमा रहेका १२ जनालाई पक्राउ गरिएको हो। कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको स्विप अपरेसनका क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण […]